नेकपा (एमाले)ले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा काठमाडौंमा र्याली निकालेको छ।
पार्टीनिकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले बिहीबार काठमाडौंको भृकुटीमण्डपबाट र्याली निकालेको हो।
र्याली सुन्धारा, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमा फर्किएको थियो।
श्रमिक दिवसकै अवसरमा जिफन्टले भृकुटीमण्डपमा कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रमलाई प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्।
तस्बिरहरूः
-ink-1746082266.jpeg)
-ink-1746082266.jpeg)
-ink-1746082266.jpeg)
-ink-1746082266.jpeg)
-ink-1746082266.jpeg)
-ink-1746082266.jpeg)
-ink-1746082267.jpeg)
-ink-1746082268.jpeg)
-ink-1746082268.jpeg)
-ink-1746082268.jpeg)
-ink-1746082269.jpeg)
-ink-1746082269.jpeg)
-ink-1746082270.jpeg)
-ink-1746082270.jpeg)
-ink-1746082271.jpeg)
-ink-1746082271.jpeg)
-ink-1746082272.jpeg)
-ink-1746082272.jpeg)
-ink-1746082273.jpeg)
-ink-1746082273.jpeg)