राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को विरोधका बीच प्रतिनिधि सभाको आजको बैठकमा गृहमन्त्री रमेश लेखकले भिजिट भिसाबारे धारणा राखेका छन्।
शुक्रबार अपराह्न सुरू भएको बैठकमा रास्वपा र राप्रपाका सांसदहरूले विरोध जनाएका थिए।
त्यसैबीच सभामुख देवराज घिमिरेले गृहमन्त्री रमेश लेखकलाई समय दिएका हुन्।
गृहमन्त्री लेखकले रोष्ट्रममा पुगेर धारणा राखिरहँदा रास्वपा सांसदहरू वेल घेराउ गर्दै उनको राजीनामा र छानबिन समिति गठनको माग गरिरहेका छन्।
विपक्षी दल राप्रपाका सांसदहरू भने उठेर विरोध गरिरहेका छन्।
तस्बिरहरू:
-1749814884.jpg)
-1749814884.jpg)
-1749814883.jpg)
-1749814883.jpg)
-1749814880.jpg)
-1749814881.jpg)
-1749814881.jpg)
-1749814882.jpg)
-1749814879.jpg)
-1749814878.jpg)
-1749814877.jpg)
-1749814875.jpg)
-1749814875.jpg)
-1749814877.jpg)