प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अवरोधबीच प्रतिनिधि सभा बैठक कार्यसूचीमा अघि बढेको छ।
सरकारले जेठ १५ गते ल्याएको बजेटमाथिको सामान्य छलफल संसदमा सुरू भएको छ।
प्रतिपक्षीको विरोधबीच बैठक कार्यसूचीमा प्रवेश गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू बाहिरिएका छन्।
राप्रपाले भने बैठक सुरू हुने बित्तिकै वेल घेरेर नाराबाजी गरेका थिए।
सुरूमा उठेर नाराबाजी गरेका उनीहरू अहिले वेल अगाडि पलेँटी कसेर बसेरै नाराबाजी गरिरहेका छन्।
तस्बिरहरू:
-1749975652.jpeg)
-1749975653.jpeg)
-1749975653.jpeg)
-1749975652.jpeg)
-1749975650.jpeg)
-1749975651.jpeg)
-1749975651.jpeg)
-1749975649.jpeg)
-1749975650.jpeg)
-1749975650.jpeg)
-1749975649.jpeg)
-1749975649.jpeg)