प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि संसद अवरोध गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा छानबिनको माग गर्दै संसदमा विरोध गर्दै आइरहेको छ।
गृह मन्त्रालय अन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले सङ्गठित रूपमा पैसा उठाएको विषय भिजिट भिसा प्रकरणका रूपमा चर्चित छ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति बनाउन माग गर्दै रास्वपाले बैठक अवरोध गर्दै आइरहेको हो।
प्रतिनिधि सभाको बैठकमा अहिले बजेटमाथिको छलफल जारी छ।
तस्बिरहरू:
-1750319037.jpg)
-1750319034.jpg)
-1750319033.jpg)
-1750319035.jpg)
-1750319037.jpg)
-1750319034.jpg)
-1750319035.jpg)
-1750319033.jpg)
-1750319033.jpg)
-1750319033.jpg)