किरात समुदायले काठमाडौंको टुँडिखेलमा उभौली पर्व मनाएका छन्।
शनिबार टुँडिखेलमा भेला भएर किरात समुदायले साकेला नाचेर पर्व मनाएका हुन्। किरात समुदायमा उभौली र उधौली प्रमुख पर्वको रूपमा मनाउने गरिन्छ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत समुदायले उभौली पर्व मनाउँछन्।
यो वर्ष गत वैशाख २२ गते उधौली परेको थियो।
किरात समुदायको यो महत्त्वपूर्ण पर्व वसन्त ऋतुमा पितृ पूजा तथा प्रकृतिलाई सम्झेर बालीनाली राम्रो होस्, सबैमा सुख शान्ति सुस्वास्थ्य रहोस् र दैविप्रकोप नआओस् भनेर पूजा गरिन्छ।
यो पर्व साकेला शिली नाच्दै १ महिनासम्म मनाउने गरिन्छ।
हातमा चौरीको पुच्छर, सिल्लिमो, पोमी, लिङ्चिबुङ्को डाला, चमर र सिम्कौली सेउली लिएर नाचिन्छ।
तस्विरहरु :
-1747481950.jpg)
-1747481948.jpg)
-1747481952.jpg)
-1747481951.jpg)
-1747481951.jpg)
-1747481951.jpg)
-1747481952.jpg)
-1747481951.jpg)
-1747481950.jpg)
-1747481950.jpg)
-1747481950.jpg)
-1747481949.jpg)
-1747481949.jpg)
-1747481949.jpg)
-1747481949.jpg)
-1747481949.jpg)
-1747481949.jpg)
-1747481948.jpg)
-1747481952.jpg)