दोहोरी गायक हरिराम परियारले 'यतिबेला दरौंदी खोला' पञ्चेबाजा गीत ल्याएका छन्।
नयाँ वर्षको अवसरमा उनले उक्त गीत ल्याएका हुन्। गीतमा हरिराम र रेजिना परियारले स्वर दिएका छन्।
रविन लामिछानेको शब्दमा हरिरामले नै लय दिएका हुन्।
हालै काठमाडौंको बालाजुमा एक कार्यक्रम गरी उक्त गीत सार्वजनिक गरिएको थियो।
भिडिओ: