हिमालयन एभरेष्ट इन्स्योरेन्समा रोजगारीको अवसर खुलेको छ।
कम्पनीले उपत्यका बाहिरको लागि ट्रेनी एसिस्टेन्ट पदमा केही कर्मचारी माग गरेको हो।
इच्छुकले १०+२ वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ।
साथै, आवेदकलाई अनुभव आवश्यक नभएको कम्पनीको भनाइ छ।
सेल्स र मार्केटिङमा करियर बनाउन इच्छुक फ्रेसर्सहरूले आवेदन दिन सक्नेछन्
२१ पूरा भई ३० वर्ष ननाघेका इच्छुकले वैशाख ११ गतेसम्म आवेदन दिन सक्नेछन्।