सेलपे सेवाले नेपालको शीर्ष ई–कमर्स प्लेटफर्म सस्तो डिलसँग क्रिसमस र न्यू इएरको अवसरमा ‘सेल एब्रेसन अपरको लागि सहकार्य गरेको छ।
यो अफर २४ डिसेम्बर २०१९ देखी २ जनवरी २०२० सम्म लागू हुनेछ।
ग्राहकहरुले सस्तोडिलमार्फत पहिलोपटक कुनै पनि सामान किन्दा सेलपे एप्पमा ४०५ डिस्काउन्ट लोयल्टी पोइन्टसको रुपमा पाउँनेछन्।
साथै सामानको खरिदमा चेकआउट गर्दा ‘डिस्काउन्ट कुपन’ पाउँनेछन्।