बागमती नदीमा जलविहार गरिएको छ।
शनिबार बिहान नेपाल नदी संरक्षण संस्था र फ्रेण्ड्स क्लब कुपन्डोलको संयुक्त आयोजनामा जलविहार गरिएको हो।
बागमती नदी महोत्सव अन्तर्गत कुपन्डोलबाट कीर्तिपुरको सुन्दरीघाटसम्म जलयात्रा गरिएको आयोजकले जनाएको छ।
तस्बिरहरूः
-ink-1722664505.jpeg)
-ink-1722664506.jpeg)
-ink-1722664506.jpeg)
-ink-1722664506.jpeg)
-ink-1722664506.jpeg)
-ink-1722664508.jpeg)
-ink-1722664507.jpeg)
-ink-1722664507.jpeg)
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।