सुनसरी , असार १६ (सेतोपाटी)
सुनसरीको १२ वटै स्थानीय तहको निर्वाचनको पछिल्लो नतिजा सार्वजनिक भएको छ। पछिल्लो नतिजा अनुसार अधिकांश स्थानमा नेपाली कांग्रेशको अग्रता रहेको छ ।
पछिल्लो परिणाम अनुसार ९ वटा स्थानमा नेपाली कांग्रेसले अग्रता लिएको भने २ स्थानमा फोरम लोकतान्त्रिक तथा एमाले र स्वतन्त्रले १-१ स्थानमा अग्रता लिएका छन्।
सुनसरीका १२ वटै स्थानीय तहको पछिल्लो परिणामइटहरी उपमहानगरपालिका मेयर/उपमेयर नेपाली कांग्रेस -८९६ (रोहित प्रसाईं) / ७८९ (विमला ढकाल)
एमाले- ६५९ (द्वारिकलाल चौधरी) / ५९८ (लक्ष्मी गौतम)
धरान उपमहानगरपालिका मेयर/उपमेयर नेपाली काँग्रेस ५००(तिलक राई)/४९५ (श्यामा रेग्मी)
एमाले २८२ (तारा सुब्बा)/ ३०३( मञ्जु भण्डारी)
इनरुवा नगरपालिका मेयर/उपमेयरनेपाली काँग्रेस ७६८ (राजन मेहता)/ ७१९ (जमुना पोखरेल)
नेकपा एमाले ४३२ (पोष्टकुमार नेपाल)/ ३९४ (कवितादेवी यादव)
बराह नगरपालिका मेयर/उपमेयरनेपाली काँग्रेस ७८८ (बाबुराम विष्ट) / ७८७ (पूजा राजधामी)
एमाले ६४६(निलम खनाल) / ६३६ (कमला मगर)
रामधुनीभासी नगरपालिका मेयर/उपमेयरकांग्रेस ९०१ (जयप्रकाश चौधरी)/ ४५६ (विजया कटुवाल)
एमाले ३९७ (नन्दकुमार बस्नेत) / ३३२ (सविताकुमारी चौधरी)
दुहवी नगरपालिका मेयर/उपमेयरलो फोरम ८९८ (बेदनारायण गच्छदार) / ७९० (सुनिता दाहाल)
काग्रेस ७५६ (गौरीशंकर रौनियार ) ७०२(कल्पना कार्की)
एमाले ७२६ (विनय पोखरेल) ८२६ (चन्द्रकला विश्वास)
देवानगन्ज गाउँपालिका प्रमुख/ उपप्रमुखलोकतान्त्रिक फोरम ४६५ (श्यामलाल महतो ) / ४१९ (महमुदा खातुन)
नेपाली काँग्रेस ४०६ (कालिप्रसाद मेहता ) / ४३६ (पुनितादेवि यादव)
बर्जु गाउँपालिका प्रमुख/ उपप्रमुखएमाले ८१९ (फनीलाल चौधरी )/ ८४३ (सोमकुमारी गुरुङ)
माओवादी केन्द्र ७५७ (सुरेन्द्र मेहता ) /७४५ सुमित्रादेवी गुरुङ
भोक्राहा गाउँपालिका प्रमुख/ उपप्रमुखकांग्रेस ७४४ (अजमल अख्तर मिया )/ ४८७ (अञ्जुदेवी मेहता)
एमाले ५९८ (मोलिम मियाँ ) / ५७८(रुक्मिणीदेवी मेहता)
कोशी गाउँपालिका प्रमुख/ उपप्रमुखस्वतन्त्र (देवकृष्ण यादव) ७३२
नेपाली काँग्रेस २०९ (ऐयुव अन्सार) / २९० (अनितादेवी यादव)
गढी गाउँपालिका प्रमुख/ उपप्रमुखकाँग्रेस ४२१ (श्रीप्रसाद यादव/ ३९२ (राजकुमारी चौधरी)
एमाले ३५५ (भद्रनारायण चौधरी) / ३५० (रिभा कुमारी कर्ण)
हरिनगरा गाउँपालिका प्रमुख/ उपप्रमुखनेपाली काँग्रेस ७४५गफार अन्सारी) / ५८९ (रिमझिमकुमारी भगत)
नेकपा एमाले २८३(लस्करी अन्सारी ) /२५९ (सुनितादेवी मेहता)