आजको बुवाको मुख हेर्ने दिन।
हरेक कुशे औंसीका दिन बुवाको मुख हेर्ने दिन पनि मनाइन्छ। यो पर्व विशे गरी पितृ पुण्य र श्रद्धाको लागि प्रसिद्ध छ।
बुवा हुनेहरूले आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बाबु नहुने विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन्।
आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ।
त्यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ।
यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको बिहानै देखि भीड लागेको छ ।
हेर्नुस् तस्बिरहरू
-ink-1755913535.jpeg)
-ink-1755913535.jpeg)
-ink-1755913534.jpeg)
-ink-1755913534.jpeg)
-ink-1755913533.jpeg)
-ink-1755913533.jpeg)
-ink-1755913533.jpeg)
-ink-1755913533.jpeg)
-ink-1755913532.jpeg)
-ink-1755913532.jpeg)
-ink-1755913531.jpeg)
-ink-1755913531.jpeg)
-ink-1755913531.jpeg)
-ink-1755913531.jpeg)
-ink-1755913530.jpeg)
-ink-1755913530.jpeg)
सबै तस्बिर : नेपाल फोटो लाइब्रेरी ।