सार्वजनिक बिदाको दिन आज उपत्यकाको सम्पदा क्षेत्रमा सर्वसाधारणको भीडभाड बढेको छ।
विश्व सम्पदामा सूचीकृत उपत्यकाको हनुमानढोका दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर र पाटन दरबार स्क्वायरमा आन्तरिक र बाह्य पर्यटकहरूको चहलपहल बढेको छ।
राजधानीको प्रमुख र आकर्षण पर्यटकीय क्षेत्रको रूपमा रहेको सो क्षेत्रमा पर्यटकहरू तस्बिर खिच्न, इतिहास बुझ्न र समय बिताउन व्यस्त देखिन्छन्।
तस्बिरहरू:
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी